खुला पत्र: निर्मला पन्त प्रकरणमा न्यायको माग
खुला पत्र: निर्मला पन्त प्रकरणमा न्यायको माग श्री रमेश लेखकज्यूमाननीय गृहमन्त्रीनेपाल सरकार विषय: १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा न्यायको माग माननीय गृहमन्त्रीज्यू,विनम्र अभिवादन! मैले यो पत्र लेख्नको कारण कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको दर्दनाक घटनामा न्यायको माग गर्नु हो। २०७५ साउन १० गते घटेको यो …